Ye Aakhama Timi Chheu
Ye Aakhama Timi Chheu
Download
Ye Aakhama Timi Chheu....
Movie: Nai Nabhannu La 2
Singer: Prem Pariyar
Swaroop Raj Acharya: http://youtu.be/WuHWJYp4wXU
Jina Rasaili: http://youtu.be/7QymvZ2mLdg
AUDIO JUKEBOX: http://youtu.be/3V9LLkjedtU
Music: Basanta Sapkota/Suresh Gairi
Lyrics: Krishna Hari Baral/Prabha Acharya
"नाइ नभन्नु ल- २" नेपाल अधिराज्यभर अनि अस्ट्रेलिया लगायत बिदेशमा पनि एकै साथ् प्रदर्शन भैरहेको छ, हेर्न नाछुताउनु होला!!!
Actors: Suraj Singh Thakuri/Priyanka Karki/ Saroj Khanal/Jeewan Luitel
Producer: Dinesh Pokharel
Assistant Director: Muskan Dhakal
Story/Direction: Bikash Acharya
Audio Video By Budhasubba Music Centre
Full Lyrics of the Song:
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ २
देखाउन पो त गाह्रो २
जीवनमा तिमी छ्यौ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ २
बरु सासले दिन्छ धोका २
तिमीले दिन्नौ थाछ
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ
भाग्य त छ कि छैन, तिमी त छ्यौ नि मेरो
कोहि हुन् कि नहुन् आफ्ना, तिमी त हौ नि मेरो, तिमी त हौ नि मेरो
भित्र मुटु छ कस्तो, यसमा बरु छ संका
मायामा मेरो कहिल्यै, नहोस् कतै आसंका, नहोस् कतै आसंका
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ
मायामा रम्दछु म, मायाई ले प्यास मेट्छु
टाढै भए नि तिमी , बतास बनेर भेट्छु, बतास बनेर भेट्छु
तिमी संगै भयौ कि, सजिलो हुन्छा बाटो
देखे तिमीलाई दुखि, रुन्छु म तिम्रो साटो, रुन्छु म तिम्रो साटो
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ २
देखाउन पो त गाह्रो २
जीवनमा तिमी छ्यौ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ २
बरु सासले दिन्छ धोका २
तिमीले दिन्नौ थाछ
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ
[Note: Sorry for the grammar mistakes in Romanized Unicode, if any.]
This video is Copyright by Budha Subba Digital Pvt.Ltd. & Provided by Budha Subba Music for youtube.
Subscribe us in youtube Channel : http://www.youtube.com/user/budhasubb...
Follow us on Sicial Media
0 comments :